Tuesday, February 5, 2019

म.स्वा.स्व.से.को पहिलो अर्धवार्षिक समीक्षा हुने सुचना

     मालिका गाउँपालिकामा आ.व.२०७५/७६ को पहिलो अर्धवार्षिक समीक्षा तलको मितिमा हुने कुरा सबैलाई जानकारी गराउन चाहन्छौ ।।

२०७५ माघ२४ र २५ गते = वडा नं १, २ र ३ मा

२०७५ माघ २६ र २७ गते = वडा नं ४, ५ र ७ मा

२०७५ माघ २८ र २९ गते = वडा नं ६ मा

[ नोट : सबैले गा.पा.बाट फरमेटहरु लगेर जानुहोला । ]

No comments:

Post a Comment