Sunday, June 18, 2023

Data Verification of Malika RM Myagdi (2081 Shrawan to 2081 Kartik)

        मालिका गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको Data को गुणस्तर सुधार गर्नको लागि यो Tools तयार पारिएको हो । यो Tools स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराका तथ्यांक अधिकृत, प्रबिण भण्डारीले तयार पार्नुभएको हो भने Data Generate/Edit/Update मालिका गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक तेजिन्द्र रानाले गर्नुभएको हो। यसमा भएका Data हरु DHIS-2 Software बाट लिइएको हो। यो Tools मालिका गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागि मात्र लागु हुनेछ। यो Tools मा आफ्नो संस्थाको मात्र Error Data वा Data Verification हेर्नको लागि आफ्नो संस्थाको नाममा Click गरेर हेर्नुहोला वा सबैको हेर्नको लागि तलको CLICK HERE ! मा थिच्नु होला र  Error देखिएका Data हरु DHIS-2 मा सच्याउनु होला। यससँग सम्बन्धित केही समस्या आएमा वा थप जानकारीका लागि 9847761618 मा सम्पर्क गर्नुहोला वा स्वास्थ्य शाखाको ईमेल health.malikamun@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ ।

Last Update HF, Date and Time :

No comments:

Post a Comment