Wednesday, September 18, 2024

नियमित औषधी खाइरहेका विरामी तथा औषधीहरुको विवरण

यो मालिका गाउँपालिका अन्तर्गतका वडाहरुमा रहेको स्वास्थ्य संस्थाबाट संकलन गरिएको हाल नियमित औषधी खाइरहेका विरामी तथा औषधीहरुको विवरण हो । सम्पूर्ण विवरण तलको Click Here मा थिचेर हेर्न सकिनेछ । यदि विवरण  मा सम्पर्क नम्बर छुटेका र औषधीको उपलब्ध हुने मात्रा (Dose ) नमिलेको भए रातो लगाईएको छ । सम्पूर्ण स्वास्थ्य संस्था प्रमुखहरुले यदि कसैको छुटेको वा रातो लगाईएको भए यथाशिघ्र स्वास्थ्य शाखाको फेसबुक पेजमा मेसेज वा ९८४७७६१६१८ मा WhatsApp वा Viber गरिदिनु हुन अनुरोध गर्दछौ ।

No comments:

Post a Comment