Thursday, May 18, 2023

साबुन पानीले मिचीमिची हात धुनै पर्ने ६ अवस्थाहरु

हामीले निम्न ६ अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ :

- खाना खानु र बच्चालाई खुवाउनु अधि 

- खाना पकाउनु अघि र पछि 

- बाह्य जुनसुकै वस्तु छोएपछि 

- चर्पी प्रयोग गरेपछि 

- बच्चाको दिसा पिसाब सफा गरेपछि 

- फोहोर कुरा छोएपछि

Source : National Health Education Information and Communication Centre



No comments:

Post a Comment