मालिका गाउँपालिकाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुको Web-Based RMNCAH मा तालिम विवरण अपडेट गर्नको लागि यो फाराम तयार गरिएको हो । यो फाराम मालिका गा.पा. अन्तर्गत कार्यरत सबै स्वास्थ्यकर्मीहरुले मात्र भर्ने हो। यो फाराम भर्न को लागि तलको CLICK HERE ! मा थिच्नु होला । फाराम भर्दा केही समस्या आएमा वा थप जानकारीका लागि 9847761618 मा सम्पर्क गर्नुहोला ।
यो अनलाईन फाराम भरेता पनि संस्थाले सम्पूर्ण सेवाप्रदायकहरुको विवरण फाराम भरेर प्रमाणित गरी स्वास्थ्य शाखामा पठाउनु पर्ने छ।
No comments:
Post a Comment