Sunday, March 26, 2023

स्वास्थ्यकर्मीहरुको तालिमको विवरण भर्ने अनलाईन फाराम

 मालिका गाउँपालिकाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुको तालिम विवरण व्यवस्थित गर्ने उद्दश्यले यो फाराम तयार गरिएको हो । यो फाराम मालिका गा.पा. अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुले मात्र भर्ने हो। फाराम भर्न को लागि तलको CLICK HERE ! मा थिच्नु होला । फाराम भर्दा केही समस्या आएमा वा थप जानकारीका लागि 9847761618 मा सम्पर्क गर्नुहोला ।

Click Here !

No comments:

Post a Comment