KYC फाराम भर्न आवश्यक कागजातहरु :
१. नागरिकताको फोटोकपी
२. संचयकोष परिचयपत्रको फोटोकपी
३. पान (PAN) नम्बर
यदि PAN नम्बर लिनु भएको छैन भने नजिकको आन्तरिक राज्श्व कार्यालयबाट लिनुहोला ।
कर्मचारी संचयकोषको KYC फाराम २ तरिकाले भर्न सकिन्छ ।
१. अनलाईनको माध्यमबाट
२. KYC फारम भरेर
यी दुबैमाध्यम मध्ये जुनबाट भरेपनि सही र औठाछापको लागि संचयकोषको कार्यालयमा भने पुग्नुपर्छ ।
अनलाईनको माध्यमबाट
१. अनलाईनको माध्यमबाट भर्नको लागि संचयकोषको वेबसाईटमा Online KYC गएर मा थिच्नुहोस् ।
२. तल फोटोमा भएकोजस्तो फाराम खुल्छ । त्यसमा सबै विवरणहरु भरिसके पछि Declaration मा चिन्ह लगाउनुहोला ।
३. Submit मा थिच्नुहोस् ।
४. Submit पछि आउने फाईललाई प्रीन्ट (Print) गरेर नागरिकताको फोटोकपी र संचयकोष परिचयपत्रको फोटोकपी लगेर पायक पर्ने संचयकोषको कार्यालयमा जानुहोस् । ।
KYC फारम भरेर
१ तलकोजस्तो फाराम ''यहाँ थिचेर'' डाउण्लोड गर्नुहोस ।
२. सबै भरिसकेपछि सही गर्नुहोस् ।
३. त्यसपछि नागरिकताको फोटोकपी र संचयकोष परिचयपत्रको फोटोकपी लगेर पायक पर्ने संचयकोषको कार्यालयमा जानुहोस् ।
[ लेख तयार पार्ने : तेजिन्द्र राना (हेअ) देविस्थान स्वास्थ्य चौकी, म्याग्दी । ]

No comments:
Post a Comment