Monday, January 14, 2019

माघ महिनाको मासिक मिटिङ्ग ७ गते हुने

           मालिका गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरुको नियमित बैठक माघ महिनाको ७ गते सोमबार हुने भएको छ । मासिक नियमित बैठकसँगै क्षयरोगको चौमासिक समीक्षा पनि हुने भएको छ । सो बैठकमा आउँदा हालसम्मको जिल्लाबाट ढुवानी गरेको औषधीको दाखिलासमेत लिएर आउन सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई यसै सुचना मार्फत सुचित गरिन्छ ।

No comments:

Post a Comment