Thursday, November 28, 2024

खोप सम्बन्धि तालिम लिएको विवरण (मालिका गाउँपालिका)

यो अनलाईन गुगल फाराम मालिका गाउँपालिका अन्तर्गत स्वास्थ्यकर्मीहरुको खोप तालिम, खोप सुष्म योजना, दादुरा रुबेला र आइ.पी.भी. खोप अभियानमा तालिम लिएका स्वास्थ्यकर्मीहरुको विवरण राख्नको लागि तयार गरिएको हो । यो फाराम संस्था प्रमुखले तलको Click Here मा थिचेर भर्नु होला । स्वास्थ्य संस्था प्रमुख बाहेक अरुले यो फाराम भर्न मिल्ने छैन तर हेर्न मिल्नेछ  यदि फाराम भर्न नमिलेमा ९८४७७६१६१८ मा WhatsApp वा Viber मा मेसेज गर्नुहोला । 

।।। धन्यवाद ।।।


Click Here

National Guideline on Management of STI 2022 (PDF)

 Download From Here ! (6.6MB)